काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गरेका हुन् । ३०१ औं पृथ्वी जयन्तीको प...