पोखरा- उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनको तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ ।
न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउन आदेश दिएको हो ।
क्याम्पसमा दर्ता गराएको संगठनको नाम परिवर्तन भए...