एमालेद्वारा हेटौंडा कार्यपालिकाको बैठक बहिष्कार, मेयर-उपमेयरले दम्भ देखाएको आरोप

आगामी १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि बसेको कार्यपालिका बैठकमा आफूहरूले नियम तथा मर्यादापूर्वक आफ्ना मागहरू अघि बढाएकोमा मेयर तथा उपमेयरले दम्भ देखाएको एमाले जनप्रतिनिधिको आरोप छ ।

सम्बन्धित सामग्री

सह-चालकले कक्षा २ की बालिकालाई यौन दुर्व्‍यवहार गरेको आरोप

३ भदौ,हेटौंडा। हेटौंडा नवलपुरमा रहेको हेटौंडा एकेडेमीको सह-चालकलाई कक्षा २ मा पढ्ने ८ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोप लागेको छ । शनिबार विद्यार्थीको अभिभावकले विद्यालयका एक सह–चालकले यौन दुर्वयवहार गरेको उजुरी गरेको विद्यालयकी प्रधानाध्यापक गौरीदेवी चिमरियाले जानकारी दिइन् । उजुरी परेपछि विद्यालय प्रशासन तथा प्रहरी प्रशासनले छानबीन गरिरहेको उनले बताइन् । उनले भनिन् ‘हिजो […]

भ्रष्टाचारको आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको छ : मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले भ्रष्टाचारको मिथ्या आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको बताएकी छन् । उपमहानगरपालिकाले आइतबार हेटौंडामा एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको बेनामे र फर्जी उजुरीको आधारमा भ्रष्टाचार भयो भनेर मिथ्या हल्ला फैmलाएको भन्दै चिन्ता व्यक्त गरिन् ।उनले केही प्रतिगामी तत्वहरुले अख्तियारमा फर्जी उजुरी हालेर उपमहानगरपालिकाले भ्रष्टाचार ग¥यो भनेर जथाभावी प

बाटोमा माटो फालेको निहुँमा वडाध्यक्षले कुटेको आरोप

१० भदौ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर गोम्बामाथि ३ जनालाई कुटेको आरोप लागेको छ । गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडकमा माटो फालेको भन्दै वडा नम्बर ५ का ३ जनालाई कुटेका गाउँलेले बताएका छन् । वडा नम्वर–५ का बासिन्दा कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउने क्रममा आलो माटोमा बिहीबार गाडी फसेका थिए । यहि […]

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनल

विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा : यौन दुर्व्यहारको आरोप लागेका वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन्। यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले गएराति…

हेटौंडा–८ का वडा अध्यक्षको कार्यकक्षमा ताला

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोप लगाउँदै शुक्रबार दिउँसो उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् भने वडा अध्यक्ष श्रेष्ठको कुर्सी सडकमा ल्याएर विरोध प्रदर्शन गरेका छन् ।सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने र जनप्रतिनिधि भएर पार्टीको काममा बढी समय बिताउने गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

हेटौंडा उपमहानगरले भन्यो-संघीय सरकारको बेवास्ताले सडक विस्तार अलपत्र

९ भदौं, हेटौंडा । मकवानपुरको हेटौंडास्थित पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत २५–२५ मिटर सडक विस्तार गर्न कार्य अलपत्र परेको छ । सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेपनि संघीय सरकारको बेवास्ताका कारण सडक विस्तार गर्ने काम अलपत्र परेको हेटौंडा उपमहानगरको आरोप छ । हेटौंडा उपमहानगरले आफ्नो क्षेत्रमा सडक विस्तार गर्न तयार भएता पनि संघीय […]