जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता भएको हातहतियार बुझाउन सूचना जारी गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार हातहतियार बुझाउन मकवानपुर प्रशासनले आग्रह गरेको हो ।