इजाजतप्राप्त हतियार बुझाउन मोरङ प्रशासनको निर्देशन

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङले नजिकिँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै इजाजतप्राप्त हतियार बुझाउन सार्वजनिक रुपमा आग्रह गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा तयारीका क्रममा चैत्र मसान्तभित्र हतियार बुझाउनका लागि सबैमा आग्रह गरिएको हो। घरमा राखिएका हतियारलाई समेत चुनौतीका रुपमा हेरिएको बताएका प्रजिअ दाहालले […]

सम्बन्धित सामग्री

प्रशासनद्वारा हतियार बुझाउन आग्रह

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ ।