काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र निजी हतियार बुझाउन सूचना जारी गरेको हो । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत […]