काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले दार्चुलाका जयसिंह धामी बेपत्ता भएका तुइन प्रकरणको छानबिन प्रतिवेदन चाँडाे आउने बताउनुभएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताउनुभयो ।
उहाँले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत जानकारी दिनुभयो ।
गृह मन्त्री खाणले विसं २०५० देखि अहिलेसम्म त्यस जिल्लामा तुइनबाट ख...