आदित्यसँगको रोमान्समा अनन्या, लिस्बनमा बिदा मनाएर फर्किए मुम्बई

काठमाडौं । प्रेमजोडी अनन्या पाण्डे र आदित्य रोय कपुरको रोमान्सले यतिबेला बलिउड गर्माएको छ । पोर्चुगलको लिस्बनमा दुई साता लामो बिदा मनाएर यो जोडी मुम्बई फर्किएको छ । बिदाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुवैले एकअर्कालाई डेट गरिरहेको चर्चा पनि छ । यो चर्चाबीच शनिबार साँझ दुवै मुम्बईमा पनि एकसाथ देखिए […]

सम्बन्धित सामग्री

डरै डर बोकेर परदेश लाग्दाको त्यो क्षण

आजभन्दा झण्डै १८ वर्षअघिको कुरा हो । मलाई दिल्लीबाट नेपाल आएर फेरि मुम्बई जानु थियो । किनकि विदेश जाने जहाजको टिकट मुम्बईबाट काटिएको थियो । एक पटक घरमा परिवारलाई नभेटी परदेश कसरी जानु । बिदा र आर्शिवाद लिन मलाई जसरी पनि घर आउनु थियो । तर भयो के भने दिल्लीबाट गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल प्रवेश गर्न खोज्दा पो थाहा भयो माओवादीको आन्दोलनले नेपाल बन्द रहेछ । त्यो समय कति बेला के हुन्छ भन्ने भर नै नहुने । सुनौली बोर्डरबाट नेपाल आउँदा सडक सुनसान थियो । रिक्सा र साइकल मात्र चलिरहेका थिए । यत्रो सहरमा गाडी न...

भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

२३ कात्तिक, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर […]

मुम्बई विमानस्थलमा तीन 'बुमबुमु'ले दिएको अनौठो अनुभव

संयुक्त अरब इमिरेट्स (यूएई)बाट बिदामा घर जाने तयारी गर्दै थिएँ । कम्पनीबाट बिदा पास पनि भयो । घर जाने भनेपछि मन फुरुङ्ग भएको थियो । त्यो समयमा अहिले जस्तो सहज रूपमा हवाई टिकट पाइँदैन थियो । सिधा उडान नपाउने त होइन । तर सिधा उडान महँगो थियो । तर पनि मैले यसपालि भने सिधा उडानको नै टिकट काट्छु भन्ने सोचेको थिएँ । यूएईदेखि काठमाण्डौको सिधा उडानको टिकट काट्नकै लागि भनेर ट्राभल एजेन्सीमा पुगेँ ।  ट्राभलमा कुराकानी गर्दै जाँदा मनस्थिति बदलियो । टिकट काउन्टरमा भारतीय नागरिक थिए । उनले मलाई दिएको सल्लाह...

बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी पाँच गीत

मुम्बई । एक समयका चर्चित गायक तथा संगीतकार बप्पी लाहिरी पाँच दिन अघि नै हामीबाट बिदा भईसकेका छन् । यतीबेला उनका डिस्को गीतहरु धेरै भन्दा धेरै सुनिएका छ । नयाँ रिलिज भएका बलिउड गीत भन्दा अहिले बप्पीका गीतहरु बढी सुनिएका छन् । उनले सन १९८० र ९० को दशकका धेरै नै यादगार र सदाबहार गीतहरू […] The post बप्पीको निधन शोकमा सर्वाधिक सुनिए यी पाँच गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको सुपरहिट कमेडी टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ले सन् २००८ देखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । यो लामो समयावधिमा यो टेलिफिल्ममा केही ठूला परिवर्तन पनि भए । यसमा केही कलाकारले प्रवेश गरे भने केहीले छोडे । टेलिफिल्मका प्रमुख कलाकार दिलीप जोशी अर्थात ‘जेठालाल’ ले टेलिफिल्मबाट बिदा लिने भएका छन् । केही […]

२०२२ मा बलिउड डेब्यु : श्रीदेवीकी छोरीदेखि सैफ अलीका छोरासम्म

मुम्बई । वर्ष २०२२ लाग्न अब केही दिन मात्र बाँकी छ । २०२१ बिदा हुँदै गर्दा बलिउडमा पुरानो वर्षको समीक्षा र नयाँ वर्षको अनुमान सुरु भएको छ । यस्तैमा हरेक वर्ष झैँ २०२२ मा पनि केही नयाँ अनुहार फिल्ममा देखिने अनुमान गरिएको छ । तीमध्ये केही स्टारकिड्स रहेका छन् भने केही बाहिरका व्यक्ति हुन् । नयाँ वर्षमा फिल्मी पर्दामा देखिन सक्ने यी नयाँ अनुहार यस्ता छन् ।शनाया कपुर :अभिनेता संजय कपुरकी छोरी शनाया करण जौहरको आगामी  फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् । करणले २०२० मा उनलाई धर्मा प्रोडक्सनको

र्‍यापर रुहान अरशदद्वारा संगीत छोड्ने घोषणा

मुम्बई(अमर उजाला)– मिया भाई फेम र्‍यापर रुहान अरशदले इस्लामका लागि संगीत छोड्ने घोषणा गरेका छन् । उनले इस्लाममा संगीत ‘हराम’ रहेकाले आफूले पूर्ण रुपमा संगीत उद्योगबाट बिदा लिने निर्णय लिएको खुलाए । उनले एक भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् । ‘आगामी दिनमा संगीतसँग सम्बन्धित जे कुरा आउँछन, इंशाअल्लाह म आफैं रोक्नेछु कि यी कुरा […]

५५ वर्षमा छुट्यो दिलिप कुमार र सायरा बानोको साथ

मुम्बई । ‘ट्र्याजेडी किङ्ग’ दिलिप कुमार र अभिनेत्री सायरा बानोको साथ सदासदाको लागि छुटेको छ । ५५ वर्ष एकसाथ रहेका यी दुईको साथ दिलिपकुमारको निधनले छुटेको हो । ९८ वर्षको उमेरमा बुधबार बिहान दिलिप कुमारले सधैंका लागि यो संसारबाट बिदा लिएका छन् ।दिलिप कुमारको निधनमा अहिले सबैभन्दा दुःखी सायरा बानो भएकी छन् । दिलिप कुमार बिरामी हुँदासमेत उनी सधैँ साथमै रहन्थिन् । जीवनको हरेक मोडमा दुई एकसाथ रहेका थिए । जस्तै पानी र माछा जस्तो । तर, आज ५५ वर्षमा दिलिप कुमार र सायरा बानोको साथ सदाका लागि छ

बुबालाई सम्झँदै भावुक भए सञ्जय दत्त

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तका बुबा स्वर्गीय सुनील दत्तले एक से एक राम्रा फिल्ममा काम गरेका थिए । उनको अभिनयको मानिस दिवाना थिए । सुनीलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनको सम्झना गर्ने गर्दछन् । सुनील दत्तले २००५ मे २५ मा यो संसारबाट सदा सदाका लागि बिदा लिएका थिए ।बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँग भएको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोष्ट गरेका छन् । उनले लेखेका छन्– ‘आमाबुबा, एक आदर्श, एक साथी, एक गुरु तपाई मेरो सबथोक हुनुहुन्थ्यो । लभ य

कोरोना महामारीकाबीच टाइगर–दिशा पुगे माल्दिभ्स

काठमाडौं। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनी माल्दिभ्स पुगेका छन्। महाराष्ट्रमा कोरोना कफ्र्यू लागेपछि उनीहरू बिदा मनाउन माल्दिभ्स पुगेका हुन्। उनीहरु मुम्बई एयरपोर्ट हुँदै माल्दिभ्स पुगेका थिए। यस्तो अवस्थामा उनीहरू बिदा मनाउन हिँडेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता भने आक्रोश व्यक्त गरेका छन्। केहीले माल्दिभ्स सरकारसँग कुनै पनि सेलिब्रेटीलाई प्रवेश नदिन समेत आग्रह गरेका छन्।