२३ कात्तिक, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर […]