खुकुरी हानेर दाजुको हत्या

दोलखाको शैलुङ गाउँपालिका– ३ मा आफ्नै भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।  गएराति माहुरीको घारको

सम्बन्धित सामग्री

अंशबन्डा विवादमा भाइले गरे दाजुको हत्या

मोरङ – ओखलढुंगामा दाजुको हत्या आरोपमा भाइ र भतिज पक्राउ परेका छन्। ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको शुक्रबार दिउँसो धारिलो हतियार प्रहारले हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घराशयी अंशबन्डाको विषयमा विवाद बढ्दै गर्दा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले मित्रको खुकुरी र दाउ प्रयोग […]

ओखलढुंगामा भाइले गरे दाजुको हत्या

ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी

मौरीको घार राख्ने विषयमा विवाद हुँदा भाइले दाजुकाे हत्या

दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । मंगलबार राती करिब ७ बजे शैलुङ गाउँपालिका ३ का ५३ वर्षीय रामबहादुर खड्काले आफ्नै ५७ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । गम्भीर भएका खड्काको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता …

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या :: Pahilopost.com

गाईघाट: उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन्। इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका

घरायसी विवादमा खुकुरी प्रहर गरी आफ्नै दाइको हत्या

उदयपुर : घरायसी विवादमा उदयपुरका एक व्यक्तिले सहोदर दाजुको हत्या गरेका छन्।  बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेमा सोमबार साँझ भाइले खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घरायसी विवादमा ३५ वर्षीय भाइ कृष्ण सदाले ४५ वर्षीय दाजु विषे सदाको टाउकोमा खुकुरी प्रहार गरी हत्या ...