घरायसी विवादमा खुकुरी प्रहर गरी आफ्नै दाइको हत्या

उदयपुर : घरायसी विवादमा उदयपुरका एक व्यक्तिले सहोदर दाजुको हत्या गरेका छन्।  बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेमा सोमबार साँझ भाइले खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घरायसी विवादमा ३५ वर्षीय भाइ कृष्ण सदाले ४५ वर्षीय दाजु विषे सदाको टाउकोमा खुकुरी प्रहार गरी हत्या ...