मौरीको घार राख्ने विषयमा विवाद हुँदा भाइले दाजुकाे हत्या

दोलखा । मौरीको घारको विषयमा विवाद हुँदा भाइले कुखुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । मंगलबार राती करिब ७ बजे शैलुङ गाउँपालिका ३ का ५३ वर्षीय रामबहादुर खड्काले आफ्नै ५७ वर्षीय दाजु दुर्गाबहादुर खड्कालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । गम्भीर भएका खड्काको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता …