काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्री गर्ने ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गरेको भन्दै ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर […]