सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता टेवा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ । बैंकले कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणालीमार्फत आर्थिक कारोबार गर्न […]