चीनले आपूर्ति रोक्दा नेपालमा मलको हाहाकार

काठमाडौँ– चीनले सम्झौताअनुसार समयमै रासायनिक मल आपूर्ति नगर्दा नेपालमा मलको हाहाकार भएको छ । हुम्लामा नेपाली भूमि मिचेर विवादमा आएको चीन समयमा नै मल उपलब्ध गराउन नसक्दा थप विवादमा आएको हो । चीनले १५ अक्टोबर (२९ असोज) मा सर्कुलर जारी गर्दै रासायनिक मल निर्यातमा कडाइ गरेको छ । चीनमा नै कम मल उत्पादन भइरहेकाले निर्यात गर्दा […]

सम्बन्धित सामग्री

सर्लाही र रौतहटमा रासायनिक मलको अभाव

किसानलाई अत्याधिक मल चाहिने समयमा रासायनिक मलको हाहाकार देखिएको छ। सर्लाही र रौतहटमा रासायनिक मलको हाहाकार देखिएको हो।...

मोरङमा मलको हाहाकार, धानमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान

विराटनगर । सरकारले समयमै आपूर्ति नगर्दा मोरङमा रासायनिक मलको हाहाकार भएको छ । किसानले धानबालीमा अहिलेसम्म मल हाल्न पाएका छैनन् । पर्याप्त मल नआएकाले बितरणमा समेत समस्या भएको छ । मल हाल्न नपाउँदा धालबाली बिग्रन थालेको मोरङका किसानको गुनासो छ । मोरङ बुढी गंगा –४ का किसान देवी उप्रेतिले मल अभावका कारण बालि बिग्रन थालेको […]

सरकारी उदासीनताले मलको हाहाकार

नेपाल कृषिप्रधान देश भनिए पनि बाली लगाउने समयमा मलको अभाव सधैं नै भइरहन्छ । मूलतः मागअनुसार आपूर्ति नहुँदा प्रत्येक वर्ष बाली लगाउने सिजनमा किसानले मलको अभाव खेप्नुपर्छ । चालू आर्थिक वर्षका लागि सरकारले मल खरिद गर्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यति बेला देशमा धान रोप्ने समयमा मलको अभाव भएको छ । तर, […] The post सरकारी उदासीनताले मलको हाहाकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सधैं मलको हाहाकार, ४५ अर्बको धान चामल आयात

काठमाडौं । हरेक १५ असारमा मनाइने राष्ट्रिय धान दिवस बुधबार पनि विगतका वर्षझैं देशका विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइयो । तर, कृषिप्रधान मुलुकमा सधैं मलको हाहाकार हुँदा वास्तविक किसानले भने अझै पनि आफ्नो खेतमा रोपाइँ सम्पन्न गर्न सकेका छैनन् । सरकारले २०६१ देखि हरेक वर्ष १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको […]

सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भयोः त्रिपाठी

प्रतिनिधि सभा सदस्य हृदयश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भएको बताएका छन्।...

सुदूरपश्चिममा रासायनिक मलको हाहाकार

काठमाडौं । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्न पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो । भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाउने गरिन्छ […]

सुदूरपश्चिममा रासायनिक मलको हाहाकार

कञ्चनपुर । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएकको छ । ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्दा पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो । भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पठाउने […]

किसानलाई मलको हाहाकार, वीरगञ्ज भन्सारमा मलको बोरा नष्ट गर्न बजेट अभाव

यो वर्ष किसानले खेतबारीमा डिएपी मल हाल्न पाएका छैनन् । देशैभरि डिएपी मलको हाहाकार भइरहँदा उता वीरगञ्ज भन्सार कार्यालयले बजेट अभावका कारण १ लाख ५० हजार बोरा डिएपी मल नष्ट गर्न पाएको छैन । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजन तथा सरकारी आश्वासन समितिले बुधबार भन्सारमा मिल्किएको झन्डै १ अर्ब रुपैयाँ बराबरको डिएपी मलको विषय उठायो । समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकको सुरुमै समितिका सभापति रामनारायण विडारीले लामो भूमिका बाँध्दै सो विषय आफ्नो समितिको कार्यक्षेत्रको विषय नभए पनि कृषिप्रधान द

किसानलाई रासायनिक मलको हाहाकार, सबै गोदाम रित्तै

पर्सा : हिउँदे बालीका लागि कृषकलाई चाहिने रासायनिक मलको हाहाकार अहिलेबाटै सुरु भएको छ। यो सिजनको धानको लागि अन्तिम टप ड्रेसिङका लागिसमेत मल नभएर हाहाकार भएको हो। धान र हिउँदे बालीका लागि यतिवेला रायायनिक मलले टन्न भरिनुपर्ने कृषिप्रधान देशका गोदाम रित्तिएर ह्वाङह्वाङती भएका छन्। कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जले पनि मूलगोदामसमेत रहेको गेटमै मल छैन भनेर सूचना टाँसिसकेको छ।अहिले नेपालभर ७ सय मेट्रिक टन युरिया, १ सय ५० मेट्रिक टन डिएपी र १ सय २५ मेट्रिक टन पोटासबाहेक अरू एक गे