बिजुली बाल्न पाएपछि मेलम्ची–हेलम्बुका  बाढीपीडित खुसी

सडक सम्बन्धबाट कटेका हेलम्बु, मेलम्ची, पाँचपोखरी थांपाल र इन्द्रावतीका सबै स्थानीयको घरघरमा बिजुलीबत्ती बल्न थालेको छ । नेपाल विद्युत प्राधिकरण मेलम्ची वितरण केन्द्रको अथक प्रयासले यो सम्भव भएको हो ।...

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बिजुली पुगेपछि …

काठमाडौँ,६ पुष । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पु¥याएको थियो । बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी […]

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बल्ल बिजुली बत्ती

जीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४/५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा ३० वर्षदेखि बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी रा

बस्ती बसेको बीस वर्षपछि बिजुली

गोदावरी- कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलो पटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्वासी बस्दै आएका छन् […]

बस्ती बसेको बीस वर्षपछि बिजुली

काठमाडौँ,१२ भदौ । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका […]

गोदावरी नगरपालिकाको दक्षिण कटान टोलमा बस्ती बसेको बीस वर्षपछि पुग्यो बिजुली

गोदावरी : कैलालीको गोदावरी नगरपालिका-३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो। दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्। खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै…

पाथामा बिजुली बल्यो, स्थानीय खुसी

काठमाडौँ,२ असार । अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युत्को सफल परीक्षण गरिएको छ । विद्युत्को गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भएभई […]

तार टाँगेको वर्षौं बित्दा पनि छैन बिजुली

तार पनि विस्तार भएपछि गाउँमा बिजुली बत्ती बल्ने विश्वासले उनीहरूमा झनै खुसी छाएको थियो। वर्षौंदेखिको अन्धकारबाट मुक्ति पाइने भन्दै उनीहरूमा खुसी छाउनु अस्वाभाविक पनि थिएन। तर अहिलेसम्म बत्ती नबल्दा उनीहरूको आशा निराशामा बदलिएको छ।...

मेचीपारिका गाउँवासी अँध्यारोमा, महिनौँदेखि छैन बिजुली

झापा : स्थानीय सरकारले निकै तामझामका साथ मेचीनगर नगरपालिका–१५ मेचीपारिको ग्वालबस्तीमा बिजुली बलेको कार्यक्रम उद्घाटन गरेको थियो।२०७७ चैत ७ गते नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मीना पोखरेल (उप्रेती)ले संयुक्त रूपमा स्विच थिचेर बिजुली बालेका थिए। पहिलो पटक बिजुली पुगेपछि त्यहाँका बासिन्दा हर्षित भएका थिए।नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो तर ग्वालबस्तीका बासिन्दाको त्यो खुसी धेरै दिन रहेन। अहिले ग्वालबस्तीका बासिन्दा फेरि अँध्यारोमा रात कटाउन बाध्य छन्।चैत

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

सप्तरीको श्रीलङ्का टापुमा बिजुली पुग्याे

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नम्बर १३ को श्रीलङ्का टापु अर्थात् गोबरगाढामा बिजुली जोडिएको छ । झन्डै दुई करोड ५० लाख रुपैयाँको लागतमा विद्युत् सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।    गाेबरगाढामा बिजुली जाेडिएपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी लटु यादवले बताउनुभयो ।  श्रीलङ्का टापु एलानी जग्गामा बसोबास भएको बस्ती हो । बस्तीमा विद्यालय, स्वास्थ्य चौकीलगायतका पूर्वाधार भए पनि बिजुली पुगेको थिएन । टापुमा राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गतको विद्युत् सेवा जडान ...