१० वर्षअघिको आर्थिक अभियानबाट: एनआरएनको लगानी आउन पूर्वाधार निर्माण हुनुपर्‍यो

गैरआवासीय नेपाली (एनआरएन) हरूले लामो समयदेखि नेपालको शेयर बजारमा लगानी गर्न खुला गर्नुपर्ने माग गर्दै आएका थिए । अहिलेको बजेटले त्यो माग पूरा गरेको छ । ढिलै भए पनि सरकारले शेयर बजारमा एनआरएनको लगानी खुला गर्ने नीति लिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको नेपाली शेयर बजार ओरालो लागिरहेको छ । यस्तो अवस्थामा सरकारको निर्णयले यो बजार बढ्नसक्छ । एनआरएनलाई शेयर बजारमा लगानी गर्ने नीति लिनेबित्तिकै उनीहरूको लगानी शेयर बजारमा भित्रिन्छ भन्ने हुँदैन । एनआरएनले विदेशमा बसेर इन्टरनेटको माध्यमबाट कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयमा निर्णय लिन्छन् । शेयर बजारमा सूचीकृत भएका कति कम्पनीहरूको वास्तविक विवरण इन्टरनेटमा उपलब्ध हुनुपर्छ । तर, कम्पनीको बारेमा खोजेको विवरण लगानीकर्ताले इन्टरनेटमार्फत नपाउने समस्या अझै पनि कायम छ । विदेशमा बसेर लगानी गर्दा यहाँको कम्पनीको अवस्था बारेमा जानकारी पाउने माध्यम नै इन्टरनेट हो । लगानी गर्ने कम्पनीको विवरण इन्टरनेटमा नपाउने हो भने कसरी एनआरएनले लगानी गर्नसक्छन् ?  (गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्का सचिव तेन्जी शेर्पासँगको कुराकानीबाट) वर्ष ६, अंक ६७ आइतवार, १२ मंसिर, २०६७

सम्बन्धित सामग्री

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी– मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय […]

पोखरामा नयाँ भवन तथा पूर्वाधार निर्माण मापदण्ड जारी

पोखरा महानगरपालिकाको नयाँ ‘भवन तथा पूर्वाधार निर्माण मापदण्ड २०८०’ जारी गरेको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार महानगर क्षेत्रको भूसंबेदनशिलता, भौगर्भिक अवस्था, पोखराको भौतिक बिकास योजना तथा भुउपयोग योजना, बढ्दो...

नेपाली सेनाद्वारा मुक्तिनाथ मन्दिर परिसरमा पूर्वाधार निर्माण

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पूर्वाधार निर्माण गरेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र  दर्शनार्थीमैत्री विश्रामस्थल...

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै

दोधारा चाँदनी – कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ। बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन्। धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन्। बेदकोट नगरपालिकाका नगर प्रमुख […]

भारतको बेंगलुरुमा पूर्वाधार निर्माण सम्बन्धी प्रदर्शनी हुँदै

भारतीय उद्योग परिसंघको आयोजनामा भारतको बेंगलुरु सहरमा दक्षिण एसिया स्तरीय पूर्वाधार निर्माण सम्बन्धी एस्कोन प्रदर्शनी हुने भएको छ।...

भातखाने डाँडामा धमाधम पूर्वाधार निर्माण

बागलुङ, २६ माघ । बागलुङको ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडा । गाउँपालिका बनेपछि यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेको छ । तस्बिरः रामबहादुर थापा÷ रासस

मधुगंगाधाममा पूर्वाधार निर्माण सुरु

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्प

हल्दिबारी गाउँपालिकामा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

झापा /हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ । विशेषगरी सडकको स्तरोन्नति, पहँुच मार्गमा जोड्ने सडक कालोपत्र,

गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण

ओझेलमा परेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ मुदीको सीमा क्षेत्रमा पर्ने तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । गुर्जा र मुदीको सीमा क्षेत्रमा रहेको खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो ।गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिक […]

बिहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । केही समयअघि गरिएको प्याराग्लाइड