पोल्याण्ड जाँदै बाइडेन, के युक्रेन पनि पुग्छन्?

अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

सम्बन्धित सामग्री

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’

एजेन्सी । रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ। अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो। आज उनले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ। “स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणई नजिकबाट नियालीरहेका छौँ, आज पोल्याण्डमा के […]

पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द

मस्को : रूसले युक्रेन युद्धमा आफ्नो विरोध गर्दै आएका पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द गरेको छ। रूसी ग्याँस कम्पनी गजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई बुधबारदेखि ग्याँस आपूर्ति बन्द गरेको जानकारी दिएको छ। रूस युरोपका लागि ग्याँसको प्रमुख आपूर्तिकर्ता हो।२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेपछि रूसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध यस्तो कदम चालेको हो। ती देशले रूसी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले यो कदम चालेको हो।युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा

रुसले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास रोक्यो

पोल्याण्ड र बुल्गेरियाका अधिकारीले रुसले तिनको देशलाई दिइरहेको ग्यास आपूर्ति रोकेको बताएका छन् । रुसको माग बमोजिम पेट्रोलियम पदार्थको मूल्य रुबलमा तिर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिएको हो बताइएको छ । युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले देशको मुद्रा रुबलमा भुक्तानी गर्ने मुलुकलाई मात्र पेट्रोलियम पदार्थ ढुवानी गर्ने बताएका थिए । पोल्याण्डको सरकारी पीजीएनआईजीले रुसी उर्जा कम्पनी ग्याजप्रोमलाई उदृत गर्दै बुधबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि

रुसले पोल्याण्ड र बुल्गेरियाको ग्यास आपूर्ति बन्द गर्ने

युक्रेन युद्धको बीचमा रुसले पश्चिमी देशहरु विरुद्ध ठूलो कदम चाल्ने भएको छ । पोल्याण्ड र बुल्गेरियाले रुसबाट आउने ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द गर्ने बताएको छ । वास्तवमा, रसियाको राज्य ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रूबलमा तिर्नुपर्ने बताएको थियो। त्यसो गर्न असफल भएमा आपूर्ति बन्द हुनेछ। दुवै देशले रुबलमा तिर्न अस्वीकार गरे। समाचार एजेन्सी पीटीआईका […]

पोल्याण्ड, चेक रिपब्लिक र स्लोवेनियाका प्रधानमन्त्री युक्रेन पुगेर के भने ?

पोल्याण्ड, चेक रिपब्लिक र स्लावेनियाका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र प्रधानमन्त्रीसँग कुराकानीका लागि युक्रेनको राजधानी किभ पुगे ।वोलोदिमिर जेलेन्स्कीले रुसी हमलाविरुद्ध समर्थन दिनका लागि यति लामो यात्रा गरेर आएकोमा तीन प्रमुखलाई धन्यवाद दिएका छन् ।तीनै देशका प्रमुखले राष्ट्रपति जेलेन्स्कीसँग मंगलबार बेलुका भेटघाट गरे । त्यतिबेला किभमा कर्फ्यू पनि सुरु भएको थियो ।बैठकपछि चेक रिपब्लिकका प्रधानमन्त्रीले युक्रेनका जनतासँग उनीहरु एक्लो नभएको बताए ।तीनै देशका प्रधानम

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्री युक्रेन जाँदै

युक्रेनका राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ताका लागि पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू रेलमा राजधानी किभ जाँदैछन्। पोल्यान्डको प्रधानमन्त्री कार्यालयका प्रमुख मिचल डोर्चिकका अनुसार उनीहरू युरोपेली संघका प्रतिनिधिका रूपमा यात्रा गर्दैछन् र युक्रेनका लागि ठोस सहयोग प्याकेजको विवरण प्रस्तुत गर्नेछन्। उनले भने, ‘भर्साइलमा भर्खरै भएको इयु शिखर सम्मेलनको क्रममा यो भ्रमणको व्यवस्था गरिएको हो।’ उनले पोल्याण्डको […]

युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक

युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्। रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका आठ हजार १५ नेपाली प्रभावित हुने देखिएको हो । दुई देशबीच तनाब बढ्दै गए अन्य देशमा समेत युद्धको असर देखिने भएकाले त्यहाँ रहेका श्रमिकलाई सुरक्षित रहन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ। विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेन र

रसिया-युक्रेन युद्ध : ४०३ जना नेपाली पोल्याण्ड पुगे

काठमाडौँ- रसिया-युक्रेन युद्ध सुरु भएपछि ४०३ जना नेपाली पोल्याण्ड पुगेका छन् । युक्रेनबाट पोल्याण्डको सुरक्षित स्थानतर्फ लाग्न विभिन्न तीन नाका हुँदै प्रवेश गरेका हुन् । मेडिका नाकाबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेका छन् । विभिन्न समयमा युक्रेन पुगेका नेपालीहरूलाई युक्रेनबाट उद्धार गरि सुरक्षित स्थानतर्फ लगिएको नेपाली जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए । […]

रुस–युक्रेन युद्धः दश लाखभन्दा बढीले छोडे युक्रेन

ब्रसेल्स, २० फागुन । रुस र युक्रेनबीच चलेको युद्धका कारण १० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । नौ दिनदेखि चलिरहेको युद्धका कारण उनीहरुले देश छोडेको राष्ट्रसंघले जनाएको छ । युक्रेन छोडेका शरणार्थीहरु पोल्याण्ड, हंगेरी, रोमानिया र माल्दोभातर्फ गइरहेका छन् । युद्धका कारण देश छोडेर अन्य देशमा गएका शरणार्थीलाई तीन वर्षको अस्थायी आवासीय अनुमति प्रदान गर्ने […]

रुस युक्रेन युद्ध  : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना र