पोल्याण्ड, चेक रिपब्लिक र स्लावेनियाका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र प्रधानमन्त्रीसँग कुराकानीका लागि युक्रेनको राजधानी किभ पुगे ।वोलोदिमिर जेलेन्स्कीले रुसी हमलाविरुद्ध समर्थन दिनका लागि यति लामो यात्रा गरेर आएकोमा तीन प्रमुखलाई धन्यवाद दिएका छन् ।तीनै देशका प्रमुखले राष्ट्रपति जेलेन्स्कीसँग मंगलबार बेलुका भेटघाट गरे । त्यतिबेला किभमा कर्फ्यू पनि सुरु भएको थियो ।बैठकपछि चेक रिपब्लिकका प्रधानमन्त्रीले युक्रेनका जनतासँग उनीहरु एक्लो नभएको बताए ।तीनै देशका प्रधानम