रसिया-युक्रेन युद्ध : ४०३ जना नेपाली पोल्याण्ड पुगे

काठमाडौँ- रसिया-युक्रेन युद्ध सुरु भएपछि ४०३ जना नेपाली पोल्याण्ड पुगेका छन् । युक्रेनबाट पोल्याण्डको सुरक्षित स्थानतर्फ लाग्न विभिन्न तीन नाका हुँदै प्रवेश गरेका हुन् । मेडिका नाकाबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेका छन् । विभिन्न समयमा युक्रेन पुगेका नेपालीहरूलाई युक्रेनबाट उद्धार गरि सुरक्षित स्थानतर्फ लगिएको नेपाली जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री सुरेन्द्र आचार्यले जानकारी दिए । […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक सम्बन्धको भूराजनीतिक पराकम्प

रसिया युक्रेन युद्ध र कोरनाको कहरले गर्दा विश्व कूटनीतिक मञ्च ध्रुवीकृत अवस्थामा देखिएको छ । बहुपक्षीय संघसंगठनको सक्रियता बढे तापनि कूटनीतिमा तनाव कम भएको छैन । जी–सेभेन, जी–ट्वान्टी, संघाई सहयोग संगठन, ब्रिक्स, बिम्स्टेक, आसियानजस्ता अनेकौं संगठनको सक्रियताले संवादहीनताको वातावरणलाई कमजोर बनाएको छ । भर्खरै भारतमा भएको जी–ट्वान्टी बैठकमा अमेरिकी सेक्रेटरी अफ स्टेट ब्लिंकन र रसियाका […] The post त्रिकोणात्मक सम्बन्धको भूराजनीतिक पराकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक देशबाहिर जाँदै भ्लादमीर पुटिन

रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।   पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्।…

क्वाड शिखर वार्ताको भूराजनीतिक महत्व

विपिन देव: गत साता मई २४, २०२२ मा क्वाड शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । रसिया( युक्रेन युद्ध, रसिया-चीन गठवन्धन, परिवर्तित हिन्द महासागरीय नीति, विश्व आर्थिक धरासाही जस्ता संवेदनशील मुद्दाहरूमा क्वाड शिखर सम्मेलन केन्द्रित रहेको छ । सन् २००४ मा क्वाडका सदस्यहरू अमेरिका, अष्टे«लिया, जापान र भारतले सोनामीको कहरबाट जनधनलाई जोगाउन सक्दो प्रयास […]

११ तस्बिरमा हेरौं रसिया–युक्रेन युद्ध

काठमाडौं । रुस–युक्रेन युद्धको आज २७ औं दिन हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई प्रश्न गर्दै नेटोले युक्रेनलाई आफ्नो गठबन्धनमा स्थान दिइरहेको छ कि छैन भनेर स्पष्ट पार्न भनेका छन् ।

रसिया-युक्रेनयुद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्के

काठमाडौँ- रसिया-युक्रेनको युद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्किसकेका छन् । दुई जना चिकित्सकसहित रसिया-युक्रेन युद्ध सुरु भएपछि नेपाल आएका हुन् । केही दिन यता निरन्तरको गोला बारुदपछि त्यहाँ रहेका नेपाली नागरिक त्रासमा रहेका उद्धारका लागि आव्हान गरिरहकेका छन् । विभिन्‍न मुलुकको बाटो प्रयोग गरी उनीहरू स्वदेश फिर्त…

रसिया-युक्रेनयुद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्के

काठमाडौँ- रसिया-युक्रेनको युद्ध सुरु भएपछि पाँच नेपाली स्वदेश फर्किसकेका छन् । दुई जना चिकित्सकसहित रसिया-युक्रेन युद्ध सुरु भएपछि नेपाल आएका हुन् । केही दिन यता निरन्तरको गोला बारुदपछि त्यहाँ रहेका नेपाली नागरिक त्रासमा रहेका उद्धारका लागि आव्हान गरिरहकेका छन् । विभिन्‍न मुलुकको बाटो प्रयोग गरी उनीहरू स्वदेश फिर्त…

रसिया-युक्रेन युद्ध : देशको स्थिति देखेर थामिएनन् खेलाडीका आँशु

रुसी आक्रमणपछि युक्रेनको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। युद्धको असर खेलमा पनि परिरहेको छ। युक्रेनी खेलाडीहरू एक अर्कासँग भेट हुँदा देशको अवस्थालाई अनुहारबाट अलग्याउन सक्दैनन्। अनि अँगालोमा बेरिएर आँशु बगाउँछन्। अहिले युक्रेनबाहिर रहेका खेलाडी मात्र होइन सर्वसाधारण युक्रेनी कसैको देशको अवस्थाका कारण कसैको पनि आँखा ओभानो छैनन्।यहीबीच युक्रेनका टेनिस स्टार सर्गेई स्टाखोव्स्कीले सेनामा भर्ना हुने निर्णय लिएका छन्। ३६ वर्षिय सर्गेईले सन् २०१३ मा विम्बल्डनमा रोजर फेडररलाई हराएर सनसन