गगन थापाको नारा : समुन्नत नेपाल, सम्मानित नेपाली

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल सम्मानित नेपाली’ हुने बताएका हुन् । उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए । […]

सम्बन्धित सामग्री

आजदेखि दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन

काठमाडौं : दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नारा दिइएको सो सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्न लागेको हो।सम्मेलन दिउँसो २ बजे राष्ट्रियसभा गृहमा सुरु हुनेछ। अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने आयोजक संस्थाले जनाएको छ।दुईदिने स

सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

डोटी, कात्तिक २०। ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरूले अध्ययनको चरणमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण अघि बढाउने प्रतिबद्धतासहित चुनावी प्रचारमा होमिएका हुन्। लगानी बोर्ड र भारतीय […]

आजदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन हुँदै

देशका ६ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी हुने   ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारा सहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरु हुँँदैछ...

'सुत्केरीलाई दुई हजार भत्तादेखि युवालाई १० लाख ऋणसम्म'

पर्वत : पोखरा महानगरपालिकाका लागि पाँच दलीय गठबन्धनबाट प्रमुख पदको साझा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले बिहीबार घोषणापत्र सार्वजनिक गरेका छन्।‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नारा राखेर सार्वजनिक गरिएको घोषणापत्रमा निवर्तमान स्थानीय तहको सरकारले पोखराको लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाइएको छ। बिजुलीका तार व्यवस्थित गर्ने, प्रमुख चोकहरूमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सार्वजनिक शौचालय बनाउने, बसपार्क बनाउने, पार्किङको व्

यस्तो छ कांग्रेसको संकल्पपत्र (पूर्णपाठसहित)

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा उक्त घोषणपत्र सार्वजनिक गरिएको हो । कांग्रेसले सार्वजनिक गरेको सकंल्पपत्रको मूल नारा ‘समुन्नत गाउँ, समन्नुत नगर, सवल स्थानीय सरकार’ नारा राखेको छ । कांग्रेसले तत्कालिन […]

नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर

घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । जसमा कांग्रेसको नारा ‘ नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ रहेको छ ।

नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर

घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । जसमा कांग्रेसको नारा ‘ नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ रहेको छ ।

गगनको थापाकाे नारा : समुन्नत नेपाल, सम्मानित नेपाली (अवधारणापत्रसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन्।महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गरेका हुन्। उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए।‘विभेद्, हिंसाका संरचना बढ्दै गयो भने सम्मुन्नति हुन्छ। सडक चौडा गरेर समृद्धि हुँदैन। कुनै पनि राजनीतिक सं