काठमाडौं : पछिल्लो समय भइरहेका सभा, समारोह तथा विवाह र पार्टीले कोरोना भाइरस संक्रमणको जोखिम बढेको बताइएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना नगरी पछिल्लो समय भइरहेका विभिन्न प्रकारका सभा, सम्मेलन र विवाहका पार्टीले गर्दा संक्रमण वृद्धि हुने जोखिम बढेको बताए।‘परीक्षणका आधारमा हालसम्म संक्रमित बढेको भन्न मिल्दैन तर, अहिले भइरहेका सभा, सम्मेलन, समारोह र मंसिरमा