स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फका सहसचिव मदन भुजेलको सरुवा, गौतम आए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन महाशाखामा कार्यरत सहसचिव मदन भुजेलको सरुवा भएको छ। भुजेलको राष्ट्रिय योजना आयोगमा सरुवा भएको हो।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ । मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो । उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ । गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए ।

लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ स

सहसचिव अधिकारीको सरुवा

काठमाडौँ । सहसचिव झलकराम अधिकारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका अधिकारीको बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । उनलाई सहकारी विभागको रजिष्टारबाट माघ १८ गते मन्त्रालय सरुवा गरिएको थियो । करिब ४ महिना बढी अतिरिक्तमा राखिएका अधिकारी कुनै विभाग जाने तयारीमा छन् ।

अतिरिक्त समूहमा २० जना सहसचिव, मन्त्रालयलमा बढ्यो चाप

काठमाडौं, चैत १ । कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् । लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ । सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् […]

अतिरिक्त समूहमा २० जना सहसचिव, मन्त्रालयलमा बढ्यो चाप

कर्मचारीको दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा लामो समयसम्म कामविहीन अवस्थामा सहसचिवहरू अतिरिक्त समूहमा थन्किने गरेका छन् । लोकसेवा आयोगले दरबन्दी रिक्त हुनुअघि नै सहसचिव पदको पदपूर्ति गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा सहसचिवको चाप बढेको छ ।सहसचिवका पर्याप्त दबरन्दी अभावमा कामविहीन भएर मन्त्रालयमा सहसचिव थुप्रिने गरेका छन् । अहिले मन्त्रालयमा झन्डै २० जना सहसचिव कामविहीन भएर अतिरिक्त समूहमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अझै १२ ज

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सहसचिव रेग्मीको सरुवा, भुजेल आए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मीको सरुवा भएको छ। उनको सरुवा राष्ट्रिय महिला आयोगमा भएको हो।

पुर्व सहसचिव खनाल गृहमन्त्रीको शान्ती सुरक्षा विज्ञ नियुक्त

काठमाडौं । पुर्व सहसचिव सुनिल खनाल गृहमन्त्री बालकृष्ण खाणको विज्ञमा नियुक्त भएका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना मात्रै अनिवार्य अवकाश पाएका खनाल प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त भएका हुन् । नेपाली काँग्रेस निकट मानिने खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको हो ।

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव पोखरेल आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

२६ सहसचिव, उपसचिवको सरुवा, बाँकेका सीडीओ कुरुम्वाङ इलाका प्रशासन टीकापुरमा

काठमाण्डाै – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सहसचिव/उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ, बाँकेको प्रजिअमा  शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ ।  यस्तै अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ । यस्तै नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुईँटेल, बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल ख...