मानव जातिको व्यवहारलाई नियन्त्रण गरी अधिकार र कर्तव्यको सीमामा बाँधेर सुशासन र शान्ति कायम गर्ने नियम नै सामान्यतः कानुन हो । प्रख्यात कानुनविद् जोन अस्टिन भन्छन्, ‘कानुन भनेको सार्वभौम निकायको आदेश हो जसलाई सजाय अथवा इनामको सहायताले परिचालन गरिन्छ ।’ यो परिभाषा अनुसार यदि कोही व्यक्तिले कानुनको अवहेलना गर्छ भने अवश्य नै सजायको भागीदार हुनुपर्दछ […]