काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘पोलेका’ वकिलहरु बयान दिन आइपुगेका छन् । राणाले विभिन्न आरोप लगाएका वकिलहरु महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका हुन् ।
सिंहदरबारमा भर्खरै सुरू बैठकमा उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् । समितिमा बयानका क्रमम...