संसदीय समितिमा एमाले रणनीति : मन्त्री–राजदूत चाहिँदैन, बहिष्कार गर्न पाइँदैन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको ‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिले पूर्णता नपाउँदा विधेयकहरू अलपत्र परेका छन्।सत्ता र प्रतिपक्षी दलबीच समितिको नेतृत्वमा भागबन्डा नमिल्दा समितिले पूर्णता पाउन नसकेको हो। नेकपा एमाले १०  मध्ये लेखा समितिसहित चारवटा समिति आफूहरूले पाउनुपर्ने अडानमा छ।किनकि लेखा समिति स्वतः प्रतिपक्षी दलको हुन्छ। बाँकी ६ वटा समिति सत्तापक्ष र चारवटा आफूहरूले पाउनुपर्ने अडान एमालेको छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेलाई लेखासहित तीनवटा

सम्बन्धित सामग्री

पुमाले इजरायलको राष्ट्रिय फुटबल टोलीको प्रायोजन बन्द गर्ने

बर्लिन– जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने बताएको छ ।  सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ ।  सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न […]

मतदान भए सहभागी हुने, घोषणा भए बहिष्कार गर्ने रावलको रणनीति

चितवन । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । रावलले निर्वाचन भए मतदानमा सहभागी हुने घोषणा गरे बहिष्कार गर्ने योजना बनाएको स्रोतले बतायो । उनले यस विषयमा अरुलाई पनि तयारी रहन भनेका छन् । ‘जति मत आए पनि लड्छु’,  रावलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले […]

अब कसरी अगाडि बढ्ने भन्नेबारे सर्वोच्चका न्यायाधीशहरूले बिहीवार रणनीति बनाउने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका सर्वोच्च अदालतका १५ न्यायाधीशले बिहीवार छलफल गरेर थप रणनीति बनाउने भएका छन् । सर्वोच्चका १५ न्यायाधीशले मंगलवार प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामा माग गरेका थिए ।  बुधवार इजलास बहिष्कार गरे पनि न्यायाधीशहरूले औपचारिक छलफल गरेनन् । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बिहीवार छलफल गरेर रणनीति बनाइने एक न्यायाधीशले जानकारी दिए ।  ‘हामीले हाम्रो प्रकृति अनुसारको अवज्ञासहित प्रधानन्यायाधीशलाई राजीनामा गर्न सुझाव दिइसकेका छौं, अब कसरी अगाडि बढ्...

अब कस्तो विकल्पमा जाने ? संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै

सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने...

सर्वोच्चका १४ न्यायाधीशले गरे इजलास बहिष्कार

न्युज अफ नेपाल, काठमडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक फूलकोर्ट बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु अहिले छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका थिए। बहिष्कारजस्तो नदेखिने गरी इजलाससमेत छल्न बैठक गरेर अलमल्याउने रणनीति बनाएको भन्दै न्यायाधीशहरु […]

प्रदेश २ : महन्थ ठाकुर पक्षीय सांसदले बहिष्कार गरे प्रदेशसभा बैठक

जनकपुरधाम । जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । सोमबार देखि सुरु भएको बजेट अधिवेशन ठाकुर समुहका सांसदहरूले अनुपस्थित भएर बहिष्कार गरेका हुन् ।  महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न आज बैठक बसेको थियो । पुर्वमन्त्री जितेन्द्र सोनलको...

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ

अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्। उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आईतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र