जनकपुरधाम । जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समूहका प्रदेशसभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । सोमबार देखि सुरु भएको बजेट अधिवेशन ठाकुर समुहका सांसदहरूले अनुपस्थित भएर बहिष्कार गरेका हुन् ।
महन्थ–राजेन्द्र महतो निकट चार मन्त्री बर्खास्त भएपछि अगामी रणनीति तय गर्न आज बैठक बसेको थियो । पुर्वमन्त्री जितेन्द्र सोनलको...