पुल बन्ने भएपछि स्थानीय खुसी

जिल्लाको सीतगंगा नगरपालिका–१४ पावरा र विक्रमसोता जोडने खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको छ । वर्षौंदेखि पुल बनाइदिन्छौं भोट दिनुस् भन्ने चुनावी नारा लगाउँदै आएका जनप्रतिनिधिले अहिले पुल बनाउन लागेका छन् । विद्यालय खुल्ने समयमा खोला उर्लेर आएसँगै पुल बिना खोला तर्न सकिँदैन । विद्यालय पुग्न जम्मा १०÷१५ मिनेटको बाटो । खोलामा पुल नहुँदा घण्टौंभन्दा बढी समय विद्यार्थीलाई लाग्दथ्यो । विद्यार्थीलाई मात्र होइन स्थानीयलाई पनि पावरा र विक्रमसोता आवातजावात गर्न निकै समस्या छ ।

सम्बन्धित सामग्री

‘पुल बन्न थालेपछि खुसी’

तुलसीपुर– दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।  घुरिनडाँडा–ठुलचौर जोड्ने गरी […]

‘पुल बन्न थालेपछि खुसी’

तुलसीपुर (दाङ), २२ माघ । दाङको बबई गाउँपालिका–२ स्थित ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले आवागमन ठप्प हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारको ४६ लाख लागतमा उक्त खोलामा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् । आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। घुरिनडाँडा–ठुलचौर […]

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

१० दिनमै बन्यो काठे पुल, विद्यार्थीलाई राहत

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित काठेखोलामा पुल निर्माण गरिएको छ।पुल बनाइएपछि यहाँका स्थानीय खुसी भएका छन् । कालीगण्डकी गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। ५ लाख २२ हजार ७१२ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो। उनका अनुसार गाउँपालिकाले २ लाख ७७ हजार ८१२ र पर्यटन मन्त्रालयले २ लाख ४५ बजेट विनियोजन गरेको थियो।यो पुल १० दिनमा निर्माण भएको हो। हेर्दा सामान्य भएपछि यस पुलले ठूलो राहत मिलेको छ।&nbs

पुल बनेपछि स्थानीय दंग

सर्लाही : जिल्लाको लालबन्दी–३, जब्दी र ईश्वरपुर–८, रामपुरलाई जोड्ने पुलको काम पूरा हुन लाग्दा स्थानीय बासिन्दा खुसीले दंग भएका छन्।फूलजोर खोलाको निर्माण अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका हुन्। त्यस ठाउँमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या झेल्दै आएका थिए।अहिले उक्त पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका अर्जुन चौधरीले पुल बनेसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।ईश्

पुल बनेसँगैको सेराबेंसीका स्थानीय खुसी

गण्डकी – कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ को सेराबेंसी अहिले भने सवारी साधनबाट पाँच-सात मिनेटमा पुग्न सकिन्छ। गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको […]

ओखलढुंगा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न

ओखलढुंगा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीय खुसी भएका छन् ।पुलको सबै काम सम्पन्न भइसकेको र आगामी २० साउनभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पान रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुई […]

सानीभेरी नदीको पुल सञ्चालन

रुकुम पूर्व : सिस्ने गाउँपालिकाको सानीभेरी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ८० मिटर लामो पुल तीनपटक म्याद थपेर निर्माण सम्पन्न भएको छ।सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ र ६ लाई जोड्ने गरी सानीभेरी नदीमा निर्माण गरिएको छ। पुलको उदघाटन बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले गरे। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सकिएपछि स्थानीय खुसी भएका छन्। २०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न

पाँच महिनाअघि पुल बनेपछि स्थानीय खुसी

जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ र वडा नं. ७ अडगुरी जोडने पुल निर्माण सम्पन्न भएको छ ।लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय अर्घाखाँचीमार्फत उक्त पुल बनेको थियो । झञ्ज्याङ–झन्द्रेक–धातिवाङ–नेटापोखरा–देउराली सडकअन्तर्गत डल्लेरहमा बनेको पुल एक वर्षमै सम्पन्न भएको हो ।पुष्पा निर्माण सेवामार्फत आर्थिक वर्ष २०७६/०७७ अन्तर्गत २०७७ साल असार १४ […]

पुल निर्माणसँगै स्थानीय खुसी

कृषि सडकअन्तर्गत काभ्रेको डाँडापारि जाने सडकको पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका छन् । विकट क्षेत्र खोपासी–ढुंखर्क–कामीडाँडा हुदै डाँडापारि क्षेत्रको ताल्ढुंगा, गेल्डुङमा पर्ने पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका हुन् ।