काठमाडौं, २६ चैत्र । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयकले शान्ति प्रक्रियाको आत्मा र मर्ममाथि प्रहार गरेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टिआसी विधेयक अहिलेकै अवस्थामा […]