काठमाडौं, ८ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री नभई पीडकमैत्री भएको आरोप लगाएका छन् । “संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई उन्मुक्ति दिन खोजेको छ । कसुरको मात्रा अनुसार सजाय गर्नुपर्नेमा न्यून सजाय गरिएको छ । जस्तासुकै अपराधमा मेलमिलाप गर्ने अनि हत्या र बलात्कारलाई पनि गम्भीर प्रकृतिको र कम गम्भीर प्रकृतिको भनी हास्यास्पद […]