१४ सय ९९ निसान म्याग्नाइट बिक्री

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र १४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा गएको जनाएको छ।...

सम्बन्धित सामग्री

म्याग्नाइटलाई थ्रेट बन्ला त सीथ्री ? मूल्यदेखि फिचरसम्मको तुलना

काठमाडौं । सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले गत साता सिट्रोन सीथ्रीको बिक्री सुरु गरेसँगै बजारमा नयाँ प्रतिस्पर्धा सुरु भएको छ । सिट्रोन सीथ्रीको बिक्री सुरु गरेसँगै निसान म्याग्नाइट र रेनो काइगर जस्ता मोडलसँग प्रतिस्पर्धा हुन लागेको हो । सिट्रोन सीथ्रीको नेपालमा दुई भेरियन्ट मात्रै उपलब्ध रहेको छ । जसमा लिभ र फिल भेरियन्ट हो । […]

नेपाल भित्रिएको छोटो समयमै बढ्यो ११११ निशान म्यागनाइट गाडीको बिक्री

नेपाली बजारमा भित्रिएको केही महिनाभित्रै १ हजार १ सय ११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ ।

नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी

नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री […]

निशान म्याग्नाइट नेपालमा १,१११ युनिट बिक्री

काठमाडौं । नेपाली बजारमा भित्रिएको केही महिनामै एक हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले छोटो अवधिमै एक हजार बढी गाडी बिक्री भएको जनाएको हो । यसका साथै अहिले पनि १ हजार ७ सय युनिटभन्दा बढी गाडी बुकिङ भइसकेको जनाइएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर...

निशान म्यागनाईट केहि महिना भित्रै १ हजार १११ युनिट विक्रि

नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको...

५ सय ७८ निसान म्याग्नाइट नेपाली सडकमा

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको जनाएको छ ।गत फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसंगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिसकेको र १ हजार भन्दा धेरै बुकिङ भइसकेकोे कम्पनीले जनाएको छ । पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको […]

साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री

नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो । हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र  ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र