सञ्चित कोष ९० अर्ब घाटामा, खर्चमा अर्थ कठोर

चालू आर्थिक वर्षमा राजस्व असुलीमा ठूलो गिरावट आएपछि अर्थ मन्त्रालय खर्चमा कठोर बनेको छ । मन्त्रालयले चालू आर्थिक वर्षमा सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र रोक्का गर्ने निर्णय गरेको हो । यो वर्ष राजस्व असुली गत वर्षको जति पनि नपुगेपछि सरकारको वित्त स्थिति असन्तुलनतर्फ गएको छ । राजस्वले चालू खर्चसमेत धान्ने अवस्था नआएपछि […]

सम्बन्धित सामग्री

बजेटमा मनलाग्दी : एउटा शीर्षकको रकम अर्कैमा खर्च

सञ्चित कोष घाटा बढेर स्रोत अभाव भएपछि सरकारले खर्चको व्यवस्थापन गर्न चैत महिनामा ३३ अर्ब २१ करोड रकमान्तर गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी अर्थ विविध शीर्षकमा ३१ अर्ब...

सरकारी ढुकुटी ऋणात्मक, खर्च कटौती सुरु

संघीय सरकारको सञ्चित कोष ९० अर्ब रुपैयाँले घाटामा देखिएपछि अर्थ मन्त्रालयले खर्च कटौती र खर्च रोक्काको निर्णय

स्थानीय तहको बैंक खाताको ८० प्रतिशत असारसम्म निक्षेपमा गणना गर्न छुट

वाणिज्य बैंकहरूले आउँदो असारसम्म स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यसअघि अर्थ मन्त्रालयले पुस मसान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो ।

स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम चालु आवभर निक्षेपमा गणना हुने

११ पुस, काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्मलाई वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष (आव) २०७९/८० भर नै निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यस्तो समय सीमा पुस मसान्तसम्म मात्र थियो । अर्थ मन्त्रालयले सोमबार नेपाल राष्ट्र बैंकलाई एक पत्र लेख्दै यस्तो समय असार मसान्तसम्म लम्ब्याएको जानकारी गराएको हो […]

स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम पुससम्म निक्षेपमै गणना

काठमाडौँ । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैङ्कहरूले पुनः निक्षेपका रूपमा गणना गर्न पाउने छन् । बैङ्किङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव भएपछि ५ पुस २०७८ देखि अर्थ मन्त्रालयले बैङ्कहरूलाई असार मसान्तसम्मका लागि स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेपमा गणना गर्न सुविधा दिएको थियो । त्यसअघि स्थानीय तहको सञ्चित कोषको […]

स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम पुससम्म निक्षेपमै गणना हुने

४ साउन, काठमाडौं । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले पुनः निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव भएपछि ५ पुस २०७८ देखि अर्थ मन्त्रालयले बैंकहरुलाई असार मसान्तसम्मका लागि स्थानिय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेपमा गणना गर्न सुविधा दिएको थियो । त्यसअघि स्थानीय […]

स्थानीय तहको बैङ्क खाताको ८० प्रतिशत रकम पुन: निक्षेपका रुपमा गणना गर्न पाउने

काठमाडौँ । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैङ्कहरूले पुन: निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यसअघि अर्थ मन्त्रालयले असार मासान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । त्यसबारेमा थप निर्णय गर्न ढिलाइ गरिँदा साउन १ देखि हालसम्म वाणिज्य बैङ्कहरूले सञ्चित कोषको ५० प्रतिशत रकम मात्र निक्षेपमा गणना गर्नु […]

सञ्चित कोषमा थुप्रियो ११ अर्ब १३ कराेड

आर्थिक वर्ष २०७८/०७९ मा सरकारी ढुकुटीमा ११ अर्ब १३ करोड रकम बचत भएको छ । सरकारको प्राप्ति औसत देखिए पनि खर्च लक्ष्यअनुसार नहुँदा सञ्चित कोष बचतमा गएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

स्थानीय तहका लागि ल्याएको सफ्टवेयर ‘सूत्र’ प्रयोगविहीन

सुर्खेत : संघीय सरकारको गत बैशाख १७ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रलाय र सबै स्थानीय तहका लागि ल्याएको ‘सुत्र’ सफ्टवेयर लागू गर्ने निर्णय गर्‍यो। सफ्टवेयर लागू गर्ने निर्णय कार्यान्वयन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली...