सुर्खेत : संघीय सरकारको गत बैशाख १७ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रलाय र सबै स्थानीय तहका लागि ल्याएको ‘सुत्र’ सफ्टवेयर लागू गर्ने निर्णय गर्यो।
सफ्टवेयर लागू गर्ने निर्णय कार्यान्वयन गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली...