स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम पुससम्म निक्षेपमै गणना

काठमाडौँ । स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म वाणिज्य बैङ्कहरूले पुनः निक्षेपका रूपमा गणना गर्न पाउने छन् । बैङ्किङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव भएपछि ५ पुस २०७८ देखि अर्थ मन्त्रालयले बैङ्कहरूलाई असार मसान्तसम्मका लागि स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेपमा गणना गर्न सुविधा दिएको थियो । त्यसअघि स्थानीय तहको सञ्चित कोषको […]