७ पुस, काठमाडौं । राहदानीका लागि घण्टौं लाइन बस्नुको बाध्यता अझै पनि हटेको छैन । बिहीबार बिहान त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ । छिटो पालो पाउने आशमा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् । सेवाग्राहीलाई सहज होस् भनेर […]