काठमाडौँ: राहदानी विभागले विद्युतीय राहदानी वितरणलाई अगाडि बढाउँदै मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण रोक्ने भएको छ।
विभागले मंसिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरण बन्द गरेको छ।
यद्यपि, यसअघि नै एमआरपीको लागि टोकन लिइसकेकाको हकमा भने विद्युतीय राहदानीका लागि निवेदन दिनुपर्ने छ।
विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। १६…