रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी पुन निर्वाचित भएका छन् । चौधरी ५ हजार ३ सय ८६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । चौधरी यसअघि २०७४ मा पनि कांग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ […]

सम्बन्धित सामग्री

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

सियारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

सियारीको अध्यक्ष /उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा जसपा, उपाध्यक्षमा राप्रपा विजयी

रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार विद्या प्रसाद यादव विजयी भएका छन् । यादवले ७ हजार ४ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् ।...

रुपन्देहीको ओमसतिया गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको जित

रुपन्देही- रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मन्जित कुमार यादबले ४ हजार ८३२ मत ल्याएर विजयी हुनु भएको हो । प्रतिद्धन्दी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत ल्याउनु भयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी ४ हजार १३९ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँकाे प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४५५ मत ल्याउनु भयो ।

रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा राप्रपा विजयी

रुपन्देही - रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ । जसपाका उम्मेदवार विद्याप्रसाद यादव ७ हजार ४ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका ताहिर अलि भाटले ६ हजार ४ सय ५८ मत ल्याउनुभयो । उपाध्यक्षमा भने ६ हजार १ सय ५४ मत ल्याएर राप्रपाकी शिवकान्ती चमार विजयी हुनुभएको छ । जसपाकी रिमा मिश्रले ५ हजार २ सय ९ मत ल्याउनु भएकाे छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा जसपा विजयी, उपाध्यक्षमा राप्रपा

रुपन्देहीको रोहिणी गाउँपालिका जनता समाजवादी पार्टीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव विजयी भएका हुन् । उनी ७ हजार ४९६ मतसहित विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले ६ हजार ४५८ मत प्राप्त गरे ।उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार दोहोरिएकी छन् । उनी ६ हजार १५४ मत ल्याउदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९०२ मत ल्याइ दोश्रो भएकी छन । नेकपा एमालेकी बसन्ती पाण्डेले तीन हजार ३८ मत प्राप्त गरिन् ।

रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।  ६

रुपन्देहीको कन्चन गाउँपालिकामा कांग्रेस विजयी

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल १० हजार १ सय ४१ मतसहित विजयी हुनुभएको हो । यस्तै, उपाध्यक्षमा मगरले १० हजार २ सय ८४ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा ढकालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले […]

प्रेस संगठन रुपन्देहीको अध्यक्षमा  रायमाझी

प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ। बुटवलमा सम्पन्न  भेलाले कमल रायमाझीको अध्यक्षतामा २१ सदस्यीय   जिल्ला कार्य समिति  चयन गरेको हो  । भेलाले उपाध्यक्षमा शारदा मल्ल शाही, सचिवमा विष्णु पोखरेल, सह–सचिवमा अम्बिका परियार, कोषाध्यक्षमा सन्जय लामा गुरुङ र सदस्यहरुमा रिया बस्नेत, शिव चौधरी 'सचिन', पशुपति यादव, जितेन्द्र चौधरी, कल्पना घिमिरे, भरत नेपाली, बन्दना काफ्ले, रेशम अधिकारी, निर्मल एसपी मगर, ध्रुव लामिछाने, दिपक कलवार, आरती गौतम, जगला