बुटवल । रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर विजयी हुनुभएको छ । मंगलबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ढकाल १० हजार १ सय ४१ मतसहित विजयी हुनुभएको हो । यस्तै, उपाध्यक्षमा मगरले १० हजार २ सय ८४ मतसहित विजयी हुनुभएको हो । अध्यक्षमा ढकालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनानाथ आचार्यले […]