नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौँ– नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर वैशाख ५ गतेदेखि उपलब्ध गराउन लागेकाे आज विज्ञप्ति निकालेर जानकारी दिएको हो । याे अफरअन्तर्गत टेलिकमले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको […]