वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

मानौं, तपाईंको शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा चिम्मा हुँदैन । बस्न र उठ्न पनि कठिन भयो । शरीरमा अनायस कम्पन हुन्छ । राती सुत्न सकिदैन । यस्तो अवस्थामा के गर्नुहुन्छ ? न मर्नु, […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा पहिलो पटक ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार

धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।

के हो अर्थोस्कोपी सर्जरी ?

उपचारका विभिन्न पद्धति हुन्छन्। प्रविधिको विकाससँगै उपचार विधिसमेत सहज बन्दै गएका छन्। विभिन्न विकसित देशमा जुनसुकै जोर्नीको उपचार गर्नुपर्दा पनि अर्थोस्कोपी प्रविधिबाट अप्रेशन गरिन्छ। नेपालमा घुँडा र पाखुराको जोर्नीको अप्रेशन यो प्रविधिबाट हुन्छ। विस्तारै नेपालमा पनि अन्य देशहरु जस्तै सबै जोर्नीको उपचार यो प्रविधिबाट गर्न सकिने व्यवस्था हुँदैछ। अर्थोस्कोपी सर्जरी भनेको के हो ? यो […]

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै...

बिना चिरफारको उपचार लेजर थेरापी

विकिरणको माध्यमबाट विभिन्न रोगको उपचार गर्ने पद्धति लेजर थेरापी हो । बिना चिरफार सामान्यदेखि जटिल समस्याको उपचार सहज ढंगले गर्न सकिने भएको पछिल्लो समय यो विधिको प्रभावकारिता बढ्दो छ । लेजर प्रविधिबाट उपचार गर्दा शरीरमा कुनै रोग लाग्दा सम्बन्धित अंगका कोषिका निष्क्रिय पारिन्छ, जसकारण अन्य अंगमा कुनै असर पार्दैन । राम्रो विकल्प आधुनिक लेजर प्रविधिको […]

उज्जवल थापाको उपचार जारी छः मेडिसिटी अस्पताल

ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उज्जवल थापालाई उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

काठमाडौँ / विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई उपचार भइरहेको छ । इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा भने सुधार नआएकाे मेडिसिटी अस्पतालले बताएकाे छ । थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न अस्पतालले आग्रह गरेका छ । The post उज्जवल थापालाई उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह appeared first on Purbeli News.

निदान अस्पतालमा विशेषज्ञसहितको अत्याधुनिक सघन उपचार सेवा सुरु

अस्पतालले क्रिटिकल केयर तालिम प्राप्त विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर र नर्सहरुद्वारा अध्याधुनिक प्रविधिबाट सेवा सुरु गरेको जनाएको छ।