विकिरणको माध्यमबाट विभिन्न रोगको उपचार गर्ने पद्धति लेजर थेरापी हो । बिना चिरफार सामान्यदेखि जटिल समस्याको उपचार सहज ढंगले गर्न सकिने भएको पछिल्लो समय यो विधिको प्रभावकारिता बढ्दो छ । लेजर प्रविधिबाट उपचार गर्दा शरीरमा कुनै रोग लाग्दा सम्बन्धित अंगका कोषिका निष्क्रिय पारिन्छ, जसकारण अन्य अंगमा कुनै असर पार्दैन । राम्रो विकल्प आधुनिक लेजर प्रविधिको […]