काठमाडौं : भदौको तेस्रो साता बाट ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ। प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो।
स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको यो प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुनेछ।…