उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ध्रममान वज्राचार्यले जनाएका छन् । यु–१२ […]

सम्बन्धित सामग्री

टेबल टेनिस छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]

जुनियर तथा क्याडेट टेबलटेनिस हुने

काठमाडौं ।  अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर÷क्याडेटको पुरुष÷महिलामा २–२ स्पर्धा समावेश छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले […]

हरेराम स्मृति टेबलटेनिस प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने

यही साउन २७ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा दुई सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जानकारी दिएका छन्।...

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन्।...

उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

काठमाडौं ।  अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि शुरु हुने भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक धर्ममान बज्राचार्यले जनाएका छन् । यु–१२ उमेरसमूहको प्रशिक्षणमा काठमाडौं, […]

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ । सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष […]

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ । आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी गराए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएइ, कोरियालगायतका राष्ट्र सहभागी हुन जानकारी गराइयो । प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र...

टेबलटेनिस तालिम सम्पन्न

नेपाल समाचारपत्र, काठमाडौं  ।  अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ । लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माई जेन्डर, माइ स्ट्रेन्थ’अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस […]

टेबल टेनिस तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ । लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्नेलगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको […]

थाइल्यान्डमा फुरेको सपना बुटवलमा लागू : खेल र प्रशिक्षण दुवैमा अब्बल प्रज्वल

नेपाली टेबलटेनिस (टेटे) खेलाडीको ‘टप टेन’भित्र पर्छन् प्रज्वल श्रेष्ठ । सानैदेखि खेलकुदप्रति रुचि भए पनि प्रज्वललाई यकिन रूपमा थाहा छैन, टेबलटेनिस खेलमै कहिलेदेखि माया बस्यो । रूपन्देहीको तिलोत्तमा–३ का श्रेष्ठ ५ कक्षामा पढ्दादेखि नै टेबलटेनिस खेलप्रति लत बसिसकेको बताउँछन् । उनी अहिले त्रिभुवन आर्मी क्लबबाट टेबलटेनिस खेल खेल्छन् । श्रेष्ठले टेबलटेनिसको सामान्य ज्ञान विद्यालय तहबाटै लिएका हुन् ।  उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाल विभागीय टीम (नेपाल आर्मी) मा प्रवेश गरेका प्रज्वल खेल्दै खेलाउँदै खेलाडी उत्...