टेबलटेनिस छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट पूरा भएको छ।

सम्बन्धित सामग्री

राष्ट्रिय खुला टेबलटेनिस भोलिदेखि

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि हुने भएको छ।...

सम्झना कप टेबलटेनिस माघ तेस्रो साता हुने

काठमाडौँ – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान […]

सम्झना कप टेबलटेनिस माघ १७ देखि

काठमाडौँ – ललितपुर टेबलटेनिस क्लवको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ। बिहीवार ललितपुर टेबलटेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो। प्रतियोगिता आयोजनाका लागि बिहीवार आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो। यससँगै सम्झनाले प्रायोजना पाँचाैँ […]

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने

ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ । बिहीबार ललितपुर टेबलटेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने

विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोटलाई नेपाली घरको साथ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– २०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ । साउथ एसियन रिजनल च्याम्पियन्सिप मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली […]

असार पहिलो साता एनआरटी टेबलटेनिस

न्युरोड टिम (एनआरटी)को आयोजनामा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिता ४ देखि ८ असोजसम्म हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने अध्यक्ष सुन्दरनरसिंह जोशीले बताए ।...

उदीयमान खेलाडीको टेबलटेनिस प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उदीयमान खेलाडीलाई लक्षित गरी नेसनल होप्स विक एन्ड च्यालेन्ज नामक प्रशिक्षण शुक्रबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रशिक्षणमा १७ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक ध्रममान वज्राचार्यले जनाएका छन् । यु–१२ […]

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नुपरेको संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।  अध्यक्ष बज्राचार्यका अनुसार स्थिति अनुकूल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी छ । ‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ गतेसम्म लैनचौरस्थि...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज दोहा प्रस्थान गर्दैछ । नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ […] The post टेबलटेनिस टोली कतारतर्फ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कतारमा हुने टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५ औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ ।  लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।  पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन् । महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी ...