टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज दोहा प्रस्थान गर्दैछ । नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ […] The post टेबलटेनिस टोली कतारतर्फ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

टेबलटेनिस टोली दक्षिण कोरिया जाने

नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्ने भएको छ । भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा संयोग कपाली, रुविन महर्जन, विलोश श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापाले भाग लिनुहुने छ । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेल रहनुभएको छ । नेपालले पुरुष/महिला एकल, डबल्स, टिम र मिक्स स्पर्धा गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

टेबलटेनिस टोली दक्षिण कोरिया जाने

नेपाली टेबलटेनिस टोली २६औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्दै छ ।

टेबलटेनिस टोली कोरिया जाने

दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा भाग ९ खेलाडीसहित नेपाली टोली सोमबार दक्षिण कोरियाको सोल जाने भएको छ । जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता छन् ।

टेबलटेनिस टोली ओमान जाँदै

काठमाडौँ । विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ । जनवरी १५ देखि २१ सम्म सञ्चालन हुने च्याम्पियनसिपमा सञ्जय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर,

एसियन च्याम्पियनसिप खेल्न टेबलटेनिस टोली शुक्रबार दोहा जाने

७ असोज, काठमाडौं । २५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुनेछन् । महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा सहभागी हुने अखिल नेपाल टेबलटेनिस संघले […]

टेबलटेनिस टोली भोलि दोहा जाँदै

काठमाडौं । २५ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दै छ । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन्...

टेबलटेनिस टोली कोरिया जाने

दोस्रो एसपीसीए टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ ।

टेबलटेनिस टोली जापान जाने

एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाने भएको छ । डिसेम्बर ७ देखि १० सम्म हुने स्पर्धामा सुदील शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरूले ४० वर्षमाथि खेल्नेछन् ।

​टेबलटेनिस टोली भारत प्रस्थान

काठमाडौं, कात्तिक ८ –आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको ...