भारतसँग जारी कूटनीतिक तनावबीच माल्दिभ्सले चीनसँग गर्यो २० महत्त्वपूर्ण सम्झौता (भिडियो)
माल्दिभ्सको राष्ट्रपति कार्यालयले सम्झौताबारे भनेको छ, ‘माल्दिभ्स र चीन सरकारबीच २० प्रमुख सम्झौतामा हस्ताक्षर भएको छ, दुवै देशका राष्ट्रपतिको उपस्थितिमा यो सहमति बनेको हो ।’
काठमाडौँ : पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो। साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।आइतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल
काठमाडौँ । विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता तथा समझदारी गर्ने क्रम बढेसँगै कडाइ गरिएको छ । स्थानीय, प्रदेश तथा कतिपय संघीय सरकारका पदाधिकारीहरुलेसमेत विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी सङ्घ संस्थाहरू, विकास साझेदार लगायतका सङ्घ संस्थाका पदाधिकारीहरूसँग भेटघाट, वार्ता, भ्रमणको आदानप्रदान गर्ने क्रम बढेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक आचारसंहिता २०७७ […]
काठमाडौं : नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशहरू राजदूतविहीन भएको ७ महिना पुग्यो। लामो समयदेखि २० देशमा राजदूत नियुक्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। फिर्ता बोलाएको ७ महिना पुग्दा पनि ती देशमा नयाँ राजदूत नियुक्त गर्न सकेको छैन। राजदूत नियुक्त नहुँदा कूटनीतिक पहल, श्रम सम्झौता, श्रमिकका समस्या समाधान गर्न कठिन भएको श्रम, रोजगार त
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् ।प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले पनि सो अनुमोदन गर्ने दबाब प्रधानमन्त्री देउवासामु छ । एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाल
२७ मंसिर, काठमाडौं । दक्षिण कोरिया र अष्ट्रेलियाले एउटा ऐतिहासिक रक्षा सम्झौता गरेका छन् । सोमबार दुवै मुलुकले १ अर्ब अष्ट्रेलियन डलर बराबरको रक्षा सम्झौता गरेका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको ४ दिने अष्ट्रेलिया भ्रमणका क्रममा ७१७ मिलियन अमेरिकी डलर बराबरको रक्षा सम्झौता गरिएको अल जजिराले जनाएको हो । कूटनीतिक सम्बन्ध स्थापना […]
काठमाडौं । लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति जनाएको हो । सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […]
The post श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ– आर्थिक तथा कूटनीतिक क्षेत्रका विज्ञहरूले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालको हितमा रहे पनि लामो समयदेखि निर्णयविहीन रहेकोमा चिन्ता प्रकट गरेका छन् । खबरहबले शुक्रबार आयोजना गरेको कार्यक्रमका अधिकांश वक्ताहरूले एमसीसीसँगको सम्झौता संसदबाट पारित भएर कार्यान्वयन हुन नसक्नुले नेपालको कूटनीतिक क्षमतामा प्रश्न उठेको बताए । […]
एजेन्सी । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बेला अमेरिकाले यस्तो आह्वान गरेको हो । अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ । सन् २०१८ मा त्यस बेलाका […]