इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन अमेरिकाको आग्रह

एजेन्सी । अमेरिकाले इरानलाई परमाणु सम्झौता सम्बन्धी वार्तामा फर्किन आग्रह गरेको छ । हिजो पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बेला अमेरिकाले यस्तो आह्वान गरेको हो । अमेरिकाले कूटनीतिक मार्ग सधैँ खुला नरहने चेतावनी पनि दिएको छ । सन् २०१८ मा त्यस बेलाका […]