बलिउड अभिनेता अर्जुन कपूर बुवा बोनी कपूरले श्रीदेवीका साथ दोस्रो विवाह गरेपछि आमा र बहिनीका साथै छुट्टै बस्दै आइरहेका थिए । उनकी आमाको मृत्यु पश्चात बहिनी अंशुलालाई अर्जुनले आमा र बुवा दुबैको माया दिएर राखेका छन् । उनी कामलाई भन्दा पनि आफ्नो परिवारलाई धेरै प्राथमिकता दिन्छन् ।
अर्जुन कपूर आफ्नो फिल्मको छायाँकंनको काम बी...