एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा घिमिरेको अध्यक्षतामा २०१ सदस्यीय समिति गठन

काठमाडौँ, १ फागुन: एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी वैशाख २३ र २४ गते राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि हाललाई संयोजक एक, महासचिव एकसहित ३५ सदस्यीय सचिवालय समिति गठन गरिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनको नाम परिवर्तन गरी सङ्गठनका पूर्व अध्यक्ष […]