पार्टी खोल्न पूर्वराजालाई अध्यक्ष नेपालको सुझाव

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु, नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले हुन्छ, …

सम्बन्धित सामग्री

पूर्वराजाले पनि पार्टी खोले हुन्छ,राजतन्त्रको कुनै भविष्य छैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु, नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले […]

माधव नेपालले दिए पूर्व राजालाई पार्टी खोल्न सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राजालाई राजनीति गर्ने इच्छा भए पार्टी खोल्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताउदै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका हुन् । आज (शुक्रबार) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन […]

ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बसे हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई  राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न

राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले पनि पार्टी खोले हुन्छ : माधव नेपाल

२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय […]

माधव नेपालले आफ्नो पक्षको भेला बोलाए

काठमाडौं। नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुको भेला बोलाएका छन्। आज दिउँसो १ बजेका लागि बैठक बस्न लागिएको हो। यसअघि बिहीबार र शुक्रबार दुई दिनसम्म भर्चुअल रुपमा बैठक बसेको थियो। पूर्व केन्द्रीय सदस्यहरुले छुट्टै पार्टी खोल्ने कि के गर्ने भन्नेबारे फरक–फरक सुझाव दिएका थिए। माधव पक्षभित्र तत्कालै पार्टी खोल्न नहुने आवाज उठ्दै आएको छ।

हाम्राे लडाइँ व्यक्तिभन्दा पनि प्रवृत्तिविरुद्धकाे हाे : माधव नेपाल

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिनुभयो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनकाे प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरूले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उहाँको नेकपासँग कुनै सम्बन्ध नभएको नेता नेपालले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुर...

ओलीलाई माधव नेपालको सुझाव : पार्टी खोल्न मन लागे 'ओली महासमूह' खोल्नु

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपामा जारी लडाइ ओली र आफ्नो निजी नभएको बताएका छन्। अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्धको लडाइ भएको बताए। समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको…